२० अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा प्रदेश ४ सरकार

पोखरा । प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारी थालेको छ । सरकारले बजेट ल्याउन प्री–बजेट छलफल तथा सिलिङ पठाउने तयारी थालेको हो । प्रदेश सरकारले २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । समयमै बजेट ल्याउनु पर्ने भएपछि छलफलका लागि मन्त्रिपरिषदले जेठ १६ गतेबाट दोस्रो अधिवेशन बोलाउन प्रदेश सरकारलाई सिफारिस गरेको … Continue reading २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा प्रदेश ४ सरकार